SHARE
प्रदेश खबर · मङगलबार २३ भौ २०८३ ०२:२० AM · 1 मिनेट पढाइ

बाला अधिकारी विद्यावारिधि उपाधिका लागि सिफारिस

काठमाडौँ : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासङ्घकी पूर्वकार्यवाहक अध्यक्ष बाला अधिकारी आमसञ्चार तथा पत्रकारिता विषयमा विद्यावारिधि (पीएचडी) उपाधिका लागि सिफारिस भएकी छन्।