भोटेकोशी बाढीमा गौरीगञ्जका आचार्यको मृत्यु भइसकेको निष्कर्ष निकाल्दै परिवारले ग¥यो काजक्रिया
झापा : रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका झापा गौरीगञ्जका एक युवकको मृत्यु भएको ठानेर परिवारले काजक्रिया सकेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
