SHARE
प्रदेश खबर · मङगलबार २३ भौ २०८३ ०१:२६ AM · 1 मिनेट पढाइ

साइकलको सिटमुनि ब्राउन सुगर लुकाएर ल्याउँदै गर्दा युवक पक्राउ

झापा :  झापाको कनकाई नगरपालिकामा साइकलको सिटमुनि पाइपभित्र लागूऔषध ब्राउन सुगर लुकाएर ल्याउँदै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कनकाई नगरपालिका–४ मनकामना टोलका ३२ वर्षीय रोशन चौधरी रहेका छन् ।