SHARE
प्रदेश खबर · मङगलबार २३ भौ २०८३ ०१:४७ AM · 1 मिनेट पढाइ

सडकमा उठेको जेनजीको आवाज कहाँ पुग्यो?

काठमाडौँ : एक वर्षअघि काठमाडौँका सडकमा देखिएको त्यो दृश्य नेपालको राजनीतिक तथा सामाजिक इतिहासमा लामो समयसम्म सम्झिइनेछ। हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको आकाङ्क्षा बोकेका हजारौँ युवा सडकमा उत्रिएका थिए।