बैतडीका १८ घर पहिरोको उच्च जोखिममा
बैतडी । बस्तीमाथिको जमिनमा दरार परेपछि बैतडीका १८ घर पहिरोको उच्च जोखिममा परेका छन् । बस्तीमाथिको खेत तथा जमिनमा दरार परेपछि डिलाशैनी गाउँपालिका–१ बरभकेका १८ घर पहिरोको जोखिममा परेका हुन् । पानी निरन्तर परिरहेकाले पहिरोको त्रास बढेको स्थानीय लक्ष्मण रागजीले बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
