भोटेकोशी बाढी: नेपालले क्षतिपूर्ति माग्नुपर्छ ! (भिडिओ)
काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने कि नहुने भन्ने विषय अहिले नेपाली राजनीतिक तथा बौद्धिक वृत्तमा बहसको विषय बनेको छ । यसअघि सरकारले महासभामा प्रधानमन्त्रीको सट्टा परराष्ट्र मन्त्री शिशिर खनाललाई पठाउने निर्णय गरेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
