SHARE
कर्पोरेट समाचार · सोमबार २२ भौ २०८३ ०७:२५ AM · 1 मिनेट पढाइ

नेपालमा अनर ६०० प्रो सार्वजनिक : स्टोरेज ५१२ जीबी, मूल्य डेढ लाख रुपैयाँ

काठमाडौं । स्मार्टफोन ब्राण्ड अनरले १२ जीबी ¥याम तथा ५१२ जीबी स्टोरेजसहितको अनर ६०० प्रो नेपालमा सार्वजनिक गरेको छ। प्रिमियम डिजाइन, उच्च क्षमताको प्रोसेसर, २०० मेगापिक्सेल क्यामेरा र ठूलो ब्याट्रीसहितको यो स्मार्टफोनलाई कम्पनीले प्रदर्शन, फोटोग्राफी र स्टोरेजमा केन्द्रित प्रिमियम फोनका रूपमा बजारमा ल्याएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार