कुमारी बैंक कार्बन उत्सर्जन मापनसम्बन्धी विश्वव्यापी पहलमा आबद्ध
काठमाडौं । कुमारी बैंक लिमिटेड वित्तीय संस्थाबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन, व्यवस्थापन तथा सार्वजनिक खुलासासम्बन्धी विश्वव्यापी पहल ‘पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स’ (पीसीएएफ) मा आबद्ध भएको छ।
