SHARE
कर्पोरेट समाचार · मङगलबार २३ भौ २०८३ १२:५२ AM · 1 मिनेट पढाइ

जेनजी आन्दाेलनकाे एक वर्ष : सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

काठमाडौं । एक वर्षअघि काठमाडौंका सडकमा देखिएको त्यो दृश्य नेपालको राजनीतिक तथा सामाजिक इतिहासमा लामो समयसम्म सम्झिइनेछ। हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको आकाङ्क्षा बोकेका हजारौँ युवा सडकमा उत्रिएका थिए। तत्काल एउटा निर्णयविरुद्ध देखिएको उनीहरूको आक्रोश वास्तवमा वर्षौंदेखि थुप्रिँदै आएको असन्तुष्टिको विस्फोट थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार