SHARE
कर्पोरेट समाचार · मङगलबार २३ भौ २०८३ ०१:०६ AM · 1 मिनेट पढाइ

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतम निर्वाचित

काठमाडाैं ।पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतम निर्वाचित भएकी छन् । ३६ औ महाधिवेशनमा भएको निर्वाचनमा गौतमले २ हजार मत गणना गर्दा ६५९ मत पाइन् । उनी यसअघि संघको महासचिव थिइन् । यसैगरी उनका निकटतम प्रतिद्वन्द्वी अर्जुन पोखरेलले ५६७ मत ल्याए भने अर्का प्रत्यासी उत्तममान बज्राचार्यले ५३१ मत पाए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार