SHARE
मकालु खबर · सोमबार २२ भौ २०८३ ०६:४३ AM · 1 मिनेट पढाइ

विपत्तिको सामना गर्न राजनीतिक मतभेद त्यागेर एकजुट हुन नेता निधीको आग्रह

नेता निधीले रसुवाको नेत्रवती, ढुङ्गे बजार र नुवाकोटका विभिन्न क्षेत्रमा भएको विनाशले जनजीवन तहसनहस पारेको बताए ।