कुस्ती र सङ्घर्षका नायक दिनाभद्रीको इतिहास कहिलेसम्म जीवित रहला ?
जनकपुरधाम / मिथिला क्षेत्रका शोषित र उत्पीडित समुदायका लोकनायक मानिने दिनाभद्रीको लोकगाथा संरक्षण अभावमा विस्तारै हराउँदै गएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
