SHARE
Kalo Pati · सोमबार २२ भौ २०८३ ०५:३३ AM · 1 मिनेट पढाइ

सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २४०० रुपैयाँले घटेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला ३०४३०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २४०० रुपैयाँले घटेर ३०१९०० रुपैयाँमा कारोबार भईरहेको छ ।