SHARE
अर्थ-डबली · सोमबार २२ भौ २०८३ ०५:३२ AM · 1 मिनेट पढाइ

मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई मर्ज गर्ने

काठमाडौँ / मुक्तिनाथ विकास बैंक लिमिटेडले एक फाइनान्स कम्पनी र एक विकास बैंकलाई मर्ज गर्ने भएको छ ।