सुरुङ खन्दा घर चर्किए, प्रभावितले क्षतिपूर्ति कहिले पाउने?
म्याग्दी / नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाई भएको छ
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
