SHARE
अर्थ-डबली · सोमबार २२ भौ २०८३ ०५:५९ AM · 1 मिनेट पढाइ

राष्ट्रिय वाणिज्य बैंक र कर्जा सुरक्षण कोषबीच कृषि कर्जा सुरक्षण योजनामा समझदारी

काठमाडौँ / राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच ऋणीगत (एकल) कृषि कर्जा सुरक्षण योजना सञ्चालनसम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर भएको छ ।