SHARE
कर्पोरेट समाचार · सोमबार २२ भौ २०८३ ०५:१५ AM · 1 मिनेट पढाइ

सुनको मूल्य प्रतितोला २४ सय र चाँदी ३५ रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पहिलो कारोबार दिन तोलामा (आइतबार) ३१ सय रुपैयाँले घटेको सुनको मूल्य दोस्रो कारोबार दिन पनि २४ सय रुपैयाँले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँ कायम भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार