अमेरिकी विदेशमन्त्री रुबियोले लामिछानेलाई भने– नेपाल सरकारलाई आवश्यक थप सहयोग उपलब्ध तयार छौं
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोबीच टेलिफोन सम्वाद भएको छ। टेलिफोन कुराकानीका क्रममा विदेशमन्त्री रुबियोले भोटेकोशी बाढीपछि नेपाललाई आवश्यक थप सहयाृग गर्न अमेरिका तयार रहेको बताए।
