SHARE
Kalo Pati · सोमबार २२ भौ २०८३ ०५:०१ AM · 1 मिनेट पढाइ

निजामती सेवा दिवस मनाइँदै

काठमाडौं । आज निजामती सेवा दिवस मनाइँदै छ । देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउँदै छन् । निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको विसं २०१२ भदौ २२ गतेको स्मरण गर्दै हरेक वर्ष यस दिन निजामती सेवा दिवस मनाइने गरिएको छ ।