SHARE
अर्थ-डबली · सोमबार २२ भौ २०८३ ०५:०१ AM · 1 मिनेट पढाइ

महिलाको सक्रियताले बागलुङमा फस्टाउँदै तरकारीखेती

बागलुङ नगरपालिकाले ग्रामीण वडामा सञ्चालन गरेको ‘आत्मनिर्भर बागलुङ’ कार्यक्रमले स्थानीय महिला तरकारीखेतीमा अग्रसर भएका छन् ।