SHARE
कर्पोरेट समाचार · सोमबार २२ भौ २०८३ ०४:३२ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीका मृतक सम्झेर देश शोकमा, १३औँ दिन आधा झुकाइयो राष्ट्रिय झण्डा (तस्बिरहरु)

भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै छ। देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। भदौ १० गते आएको विनाशकारी बाढीको आज १३औँ दिन हो। मृतकप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दै सिंहदरबारस्थित विभिन्न मन्त्रालय परिसरमा समेत राष्ट्रिय झण्डा आधा झुकाइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार