SHARE
कर्पोरेट समाचार · सोमबार २२ भौ २०८३ ०४:५६ AM · 1 मिनेट पढाइ

सप्तकोशीमा पानीको सतह बढ्यो, जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

काठमाडौं । पूर्वी पहाडी जिल्लामा लगातार वर्षा भएपछि सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । आइतबार राति ८ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर दुई लाख २० हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव भइरहेको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार