SHARE
कर्पोरेट समाचार · सोमबार २२ भौ २०८३ ०५:०२ AM · 1 मिनेट पढाइ

मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंक प्राप्ति गर्ने

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता गरेको छ। तीनवटै संस्थाबीच प्रस्तावित प्राप्ति प्रक्रियाका लागि प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौतामा तीनवटै संस्थाका तर्फबाट सम्बन्धित प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार