SHARE
Kalo Pati · सोमबार २२ भौ २०८३ ०४:१० AM · 1 मिनेट पढाइ

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८९८ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८९८ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । साेमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८०, सिसिटिभिमार्फत ८१, रातोबत्तीमा ४६ जना चालकलाई कारबाही गरिएको छ ।