SHARE
कर्पोरेट समाचार · आइबार​ २१ भौ २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

ताँदी नदीमा बेलीब्रिज जडान जारी

नुवाकोट । नुवाकोटको देवीघाट बजारको ताँदी नदीमा बेलीब्रिज जडान सुरु भएको छ । नेपाली सेनाले शनिबारदेखि जडान सुरु गरेको हो । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते बुधबार बिहान भीषण बाढीले नदीमा रहेको पक्को पुल बगाएको थियो । पुल जडान भएपछि देवीघाट बजार र जिलिङ जोडिनेछन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार