SHARE
मकालु खबर · आइबार​ २१ भौ २०८३ ०२:०९ PM · 1 मिनेट पढाइ

कांग्रेस मिलाउने हो भने दुवै पक्षले महाधिवेशन स्थगित गरौँ: रमेश लेखक

महेन्द्रनगर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशन गर्न सर्वोच्च अदालतमा रहेको मुद्दाको निर्णय पर्खिनुपर्ने बताएका छन् । पार्टी मिलाउन दुवै पक्षले आ–आफ्ना महाधिवेशन स्थगन गर्नुपर्नेमा जोड दिए ।