SHARE
मकालु खबर · आइबार​ २१ भौ २०८३ १२:४३ PM · 1 मिनेट पढाइ

बाढीपीडितको आँगनमा युवा संघ नेपाल, रसुवा–नुवाकोटमा राहत वितरण

काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित नागरिकलाई राहत तथा मानवीय सहयोग पुर्‍याउन रसुवा–नुवाकोट पुगेको युवा संघ नेपालको टोलीले प्रभावित क्षेत्रमा राहत सामग्री वितरण गरेको छ । युवा संघ नेपालका संयोजक धर्मबहादुर शाहीको नेतृत्वमा परिचालित टोलीले बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको हो ।