SHARE
मकालु खबर · आइबार​ २१ भौ २०८३ ०६:३५ AM · 1 मिनेट पढाइ

बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय

प्राधिकरणका अनुसार हाल एआईएनमा आबद्ध ३० वटा संस्था प्रभावित क्षेत्रमा विभिन्न मानवीय सहायता तथा राहतका काममा परिचालित छन् ।