SHARE
मकालु खबर · मङगलबार २३ भौ २०८३ ०२:३७ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीः शोकमा डुबेका अनलाललाई साथ दिँदै वडावासी

राँझा । एकैपरिवारका तीन जना बेपत्ता । त्योभन्दा ठूलो पीडा के होला ? यस्तै पर्नु पीर परेको छ, नेपालगन्ज–२० निवासी अनलाल रोकायलाई । भोटेकोशी बाढीमा तीन जना बेपत्ता भई अकल्पनीय शोकमा परेका रोकायालाई वडावासीले साथ सहयोग प्रदान गरेका छन् ।