सडक विस्तारसँगै सवारी चाप उच्च
दमौली । पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ सवारीसाधन ओहोरदोहोर गर्छन् । पछिल्ला तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा जिल्लामा सडक दुर्घटनाको ग्राफ लगातार उकालो लागेको छ । दुर्घटनाको सङ्ख्या मात्र होइन, त्यसले निम्त्याएको मानवीय क्षति पनि उत्तिकै गम्भीर छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
