अमेरिकी सेनाद्वारा तीन इरानी कच्चा तेलवाहक जहाजमाथि आक्रमण
एजेन्सी । अमेरिकी सेनाले इरानका तीनवटा कच्चा तेल वाहक जहाजहरूमाथि आक्रमण गरेको छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकॉम) ले शनिबार सामाजिक सञ्जालमार्फत उक्त सैन्य कारबाहीको पुष्टि गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
