SHARE
मकालु खबर · आइबार​ २१ भौ २०८३ ०४:२० AM · 1 मिनेट पढाइ

बाँकेमा १६ जनाको ‘डिएनए’ नमूना सङ्कलन

राँझा । रसुवाको भोटेकोशी बाढीपश्चात् हराइरहेका वा ज्यान गुमाएका व्यक्तिको शव पहिचानका लागि बाँके जिल्लाबाट १६ आफन्तको ‘डिएनए’ नमूना सङ्कलन गरिएको छ ।