SHARE
मकालु खबर · आइबार​ २१ भौ २०८३ ०४:३२ AM · 1 मिनेट पढाइ

पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता

चाइना । पूर्वी चीनको जियाङ्सी प्रान्तस्थित जियान सहरको सुइचुआन काउन्टीमा शनिबार बिहान गएको पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने ११ जना अझै बेपत्ता भएका छन् । स्थानीय अधिकारीहरूकाअनुसार शनिवार बिहान करिब ४ बजेतिर एक गाउँमा उक्त प्राकृतिक विपद् आएको हो ।