दक्षिण लेबनानमा इजरायली आक्रमण, दुई जनाको मृत्यु
एजेन्सी । दक्षिण लेबनानको नबातिह शहरमा दिउँसो भएको इजरायली ड्रोन आक्रमणमा परी दुई युवाको मृत्यु भएको छ । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) काअनुसार मोटरसाइकलमा सवार ती युवाहरूलाई लक्ष्य गरी इजरायली ड्रोनले प्रहार गरेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
