SHARE
मकालु खबर · आइबार​ २१ भौ २०८३ ०४:५८ AM · 1 मिनेट पढाइ

साउदी अरबले नेपाललाई दियो १ सय ९१ रनको लक्ष्य

टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरबले अब्दुल वाहिदको अर्धशतकीय पारीको मद्दतमा ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९० रन बनाएको हो ।