SHARE
मकालु खबर · आइबार​ २१ भौ २०८३ ०५:११ AM · 1 मिनेट पढाइ

इरानको आणविक केन्द्रमा सैन्य आक्रमण हुनसक्ने ट्रम्पको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ‘पिक्याक्स माउन्टेन’ स्थित सुदृढ आणविक स्थलमा अमेरिकी सेनाले छिट्टै आक्रमण गर्न सक्ने चेतावनी दिएका छन् । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानसँगको वर्तमान तनावलाई सामान्य भन्दै यसलाई कम महत्व दिने प्रयाससमेत गरे ।