SHARE
मकालु खबर · शनिबार २० भौ २०८३ ०३:२६ AM · 1 मिनेट पढाइ

डढेलोका कारण इण्डोनेसियाको प्रसिद्ध पर्यटकीयस्थल ‘इजेन’ ज्वालामुखी क्षेत्र बन्द

एजेन्सी । इण्डोनेसियाको पूर्वी जाभा प्रान्तमा रहेको प्रसिद्ध पर्यटकीय गन्तव्य इजेन ज्वालामुखी क्षेत्र वन डढेलोका कारण अस्थायी रूपमा बन्द गरिएको छ । डढेलो पर्यटकीय मार्ग नजिकै फैलिएपछि सुरक्षालाई ध्यानमा राख्दै अधिकारीहरूले शुक्रवार यस्तो निर्णय गरेका हुन् ।