SHARE
मकालु खबर · शुक्रबार​ १९ भौ २०८३ ०२:१३ PM · 1 मिनेट पढाइ

कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थको ‘भिआइपी’ सुविधा

काठमाडौँ । जापानमा हुने २०औँ एसियाली खेलकुद (एसियाड) को तयारीका लागि नेपाली कराते टोली शुक्रबार जापान प्रस्थान गरेको छ । टोलीलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसहित राखेपका पदाधिकारीले शुक्रबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बिदाइ गरेका हुन् ।