अमेरिका– इरान तनाव बढ्दो, इयु पनि दबाबमा
एजेन्सी । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि आर्थिक दबाब बढाउने अमेरिकी अभियान ‘अपरेसन इकोनोमिक आउटकास्ट’ मा युरोपेली सङ्घ (इयु) औपचारिक रूपमा सहभागी भएको बताएका छन् । पश्चिम एसियामा द्वन्द्व जारी रहेका बेला इरानमाथि दबाब बढाउन इयुको सहभागिता महत्त्वपूर्ण भएको उनले बताएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
