SHARE
मकालु खबर · शुक्रबार​ १९ भौ २०८३ ११:५३ AM · 1 मिनेट पढाइ

विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपको आग्रह

काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएकाको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकार र सम्बन्धित निकायसँग आग्रह गरेको छ ।