सरकारले भन्यो– सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ
काठमाडौँ । नेपाल सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा यही भदौ १० गते गएको विनाशकारी बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका सुरुङहरूमा अझै मानिसहरू फसेको अवस्थामा रहेका हुनसक्ने भन्दै खोज तथा उद्धार कार्य प्रभावकारी रूपमा जारी रहेको जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
