SHARE
मकालु खबर · शुक्रबार​ १९ भौ २०८३ १०:३५ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, अझै ४ हजार ८९८ बेपत्ता

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक हजार २९३ जनाको शव फेला परेको छ ।