SHARE
मकालु खबर · शुक्रबार​ १९ भौ २०८३ १०:४६ AM · 1 मिनेट पढाइ

भोटेकोशीमा कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।