SHARE
मकालु खबर · शुक्रबार​ १९ भौ २०८३ १०:५४ AM · 1 मिनेट पढाइ

बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर

बाढीले बगाएर ल्याएका मृत पशु नारायणी नदी किनारमा छरपस्ट भएपछि भरतपुर महानगरपालिकाले तिनको व्यवस्थापन थालेको हो ।