SHARE
अर्थ-डबली · सोमबार ६ असो २०८२ १२:१६ PM · 1 मिनेट पढाइ

नवनियुक्त मन्त्री सिन्हाले भने : जेनजी आन्दोलनको उपलब्धीहरूलाई खेर जान दिनेछैन

काठमाडौँ / उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनील कुमार सिन्हाले भावुक हुँदै जेनजी आन्दोलनका शहीदहरूको आहुति खेर नजाने बताएका छन् ।