SHARE
अर्थ-डबली · सोमबार ६ असो २०८२ ०३:०३ PM · 1 मिनेट पढाइ

नवनियुक्त कृषिमन्त्री परियारद्वारा पदभार ग्रहण, शासकीय सुधार र बेथिति रोक्ने प्रतिबद्धता

काठमाडौँ / नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री डा.मदनप्रसाद परियारले पदभार ग्रहण गरेका छन् ।सोमबार सिंहदरबारस्थित मन्त्रालयमा उनले पदभार ग्रहण गरेका हुन् ।