भोटेकोशी बाढीपछि बाबु सम्पर्कविहीनः चार सन्तान विचल्लीमा
सप्तरी । सप्तरीका बेचन सदा भोटेकोशी बाढीका कारण परिवारको सम्पर्कमा नआएपछि उनका चार सन्तान विचल्लीमा परेका छन् । आमा हुलियादेवी सदाको क्यान्सरको कारण मृत्युु भएको र १० दिनदेखि बुबा पनि सम्पर्कविहीन भएपछि हामी दुई दाजुभाइ र दुई दिदीबहिनी विचल्लीमा परेको उनको कान्छी छोरी नौ वर्षीया विभा सदाले बताइन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
