SHARE
मकालु खबर · शुक्रबार​ १९ भौ २०८३ ०८:२७ AM · 1 मिनेट पढाइ

एक सातादेखि च्यामको फोरजी टावर ठप्प

टावर बन्द भएपछि मोबाइल फोन तथा इन्टरनेट सेवा प्रभावित हुँदा स्थानीयलाई फोन सम्पर्क तथा सूचना आदानप्रदानमा समस्या भएको अदानचुली–५ का स्थानीय बालबहादुर मल्लले बताए ।