SHARE
अर्थ-डबली · शुक्रबार​ १९ भौ २०८३ ०९:०३ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीः पाँच सय बढी कन्टेनर बगे, कति मजदुर परे अझै विवरण आएन

काठमाडौं । भदौ १० गते तिब्बततर्फबाट हिमनदी चट्टान खसेर भोटेकोशीमा आएको बाढीले ट्रक तथा कन्टेनरहरु बगाएका छन् ।