SHARE
अर्थ-डबली · शुक्रबार​ १९ भौ २०८३ ०४:३५ AM · 1 मिनेट पढाइ

ब्यारेज बन्यो, नहर बनेन : ३१ वर्षदेखि सिँचाइको पर्खाइमा किसान

सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर निर्माण गरिएको ब्यारेज तीन दशकसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।